Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2020-06-26
Expiry Date: 2020-06-28

मिति: २०२०/०६/२६
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
 मुख्य गतिविधिहरु (२६ हप्ता):

कर्मचारी पदपूर्ति सूचना प्रकाशितः               
आम्दा अस्पताल,दमकमा रिक्त मेडिकल अधिकृत र वरिष्ठ सहायक (स्टाफनर्स) पदको पदपूर्तिका लागि ७ दिने कर्मचारी आवश्यकता सम्बन्धी सूचना आम्दा नेपालको वेभसाईटमा प्रकाशित गरिएको छ ।
 
दन्तरोग विभागमा उपकरण थपः
अस्पतालको दन्तरोग विभागमा नया प्रविधिको Dental Chair+RVG Unit जडान भई ५ आषाढ २०७७ देखि गुणस्तरीय दन्त सेवा सूचारू गरिएको छ  ।

वैठक सम्पन्नः
आम्दा अस्पताल, दमकमा नवजात शिषु स्याहार कक्ष (Neonatal Intensive Care Unit) निर्माण/सञ्चालनका लागि दमक नगरपालीकासंग प्रारम्भिक चरणको छलफल सम्पन्न भएको छ ।
 
धन्यवाद l

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.