साप्तिहिक बैठक 2077.03.15
आम्दा नेपाल
केन्द्रिय कार्यालय काठमाडौं
मितिः २०७७।०३।१७
साप्ताहिक समाचार
१. कार्यकारिणी समितिको बैठक
आम्दा नेपालका अध्यक्ष डा. अनिल कुमार दासको अध्यक्षतामा मिति २०७७.०३.१३ गते कार्यकारिणी समितिको बैठक सम्पन्न भएको छ ।
२. दरभाउ प्रस्तावको सूचना प्रकाशन
आम्दा नेपाल अन्तर्गत संचालित भुटानी शरणार्थीहरूका लागि प्राथमिक स्वास्थ्य परियोजना, दमकका लागि आवश्यक मेडिकल उपकरण/सामाग्रि खरिद गर्न मिति २०७७.०३.०९ मा सूचना (007060/AMDA/PHCP/2020) प्रकाशन गरिएको छ ।