Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2020-07-22
Expiry Date: 2020-07-26

मिति: २०२०/०७/२२
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
 
मुख्य गतिविधिहरु (३० हप्ता):

शिलवन्दी वोलपत्र आव्हान सम्वन्धि सूचना प्रकाशितः
आम्दा अस्पताल, दमकको लागि अक्सिजन पाईपलाईन तथा भ्याकुम जडान र पुन प्रयोग नहुने पुरानो सामानहरू लिलाम बिक्रीकोलागि गोप्य शिलबन्दी वोलपत्र आव्हान सम्बन्धी १५ दिने सूचना स्थानिय तहको राष्ट्रिय दैनिक पत्रिकामा ०५ श्रावण २०७७ गते प्रकाशित गरिएको छ ।

तालीम सञ्चालनः
One Heart World Wide को आर्थिक सहयोगमा २१ दिने Rural Ultrasound तालीम ०५ श्रावण २०७७ देखि सञ्चालन भएको छ । उक्त तालीममा धादिङ, रामेछाप, ऒखलढुङगा, ताप्लेजुङ र सोलुखुम्बुबाट १/१ जना सहभागीहरू उपस्थित भएका छन् ।
 
धन्यवाद l

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.