Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-08-12
Expiry Date: 2024-08-19

आम्दा नेपाल
आम्दा अस्पताल
खरखरे, दमक-२, झापा
साप्ताहिक गतिविधि

प्रकाशन मितिः २०८१।०४।२८ गते
(अवधि वि.सं. २०८१।०४।२१ देखि २०८१।०४।२७ सम्म ई.सं. २०२४, ३२ औं हप्ता)

१. District Level VPD Surveilence Review work shop (Weekly Zero Reporting) तालिममा सहभागी सम्बन्धमा ।
श्री स्वास्थ्य कार्यालय भद्रपुर झापाको संयोजनमा WHO-Program immunization Preventable disease Damak field office को आयोजनामा मिति २०८१/०४/२१ गते चारपाने, विर्तामोडमा District Level VPD Surveilence Review work shop(Weekly Zero Reporting) सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न भएको छ l उक्त कार्यक्रममा यस आम्दा अस्पताल, दमकबाट डा. सुनिल झा, डा. अनिश शाह, टिका देवी सुबेदी, अमित राज पाण्डे, शान्ता नेपाल, इन्द्रमाया लिम्बु र इश्वोर बरालले उक्त कार्यक्रममा सहभागीता जनाउनु भयो l
 
धन्यवाद,

 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.