Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2020-09-14
Expiry Date: 2020-09-20

मिति: २०२०/०९/१४
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
 
मुख्य गतिविधिहरु (३८ हप्ता):

सामाग्री हस्तान्तरणः
लायन्स क्लब अफ दमक श्रीअन्तु र मिड टाउनको संयुक्त आयोजनामा अस्पतालमा कार्यरत कर्मचारीहरू/सेवाग्राहीहरूलाई हार्दिक सम्मान गर्दै हात धुने व्यवस्थाका लागि पानी ट्याङ्कि र अस्पतालमा प्रयोग हुने सर्जिकल सामाग्रीहरू (सेनिटाईजर  २५ लिटर, N95 माक्स २०० थान, सर्जिकल ग्लोव्स १००० थान) एक कार्यक्रमका बिच आम्दा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट मार्फत अस्पताललाई २६ भाद्र २०७७ का दिन हस्तान्तरण गरियो । उक्त सामाग्रीहरूको उचित तथा सहि तवरले प्रयोग गरिने वचनवद्दतासाथ सहयोगी सस्थाहरूलाई अस्पताल प्रमुख डा. प्रकाश शर्माले हार्दिक धन्यवाद प्रकट गर्नुभयो ।

 
 
धन्यवाद l

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.