Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2018-12-04
Expiry Date: 2018-12-23

मिति २०७५ मंसिर ८ गते कान्तिपुर राष्ट्रिय दैनिकमा आम्दा नेपालले प्रथम पटक प्रकाशन गरेको विज्ञापन (विज्ञापन नं. ००६१९४/०७/२०१८) अनुसार मिति २०७५ मंसिर १५ गते लिईएको परिक्षामा तपशील बमोजिमका उम्मेदवारहरु छनौट भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । सफल उम्मेदवारहरुले सात दिन भित्र नियुक्ति पत्रका लागि आफु हाल अन्य संस्थामा कार्यरत भए सो संस्थाबाट सहमति पत्र सहित सम्पर्क राख्नुहुन सूचित गरिन्छ । पदपूर्ति समितिको मिति २०७५ मंसिर १५ गते सम्पन्न बैठकको निर्णयानुसार उपरोक्त विज्ञापन मार्फत माग गरिएको ल्याब टेक्नोलोजिष्ट पदको परिक्षाफल हाललाई स्थगित गरिएको व्यहोरा समेत सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।
 
क्र.सं. पद सफल बैकल्पिक उम्मेदवार
फार्मेसी अधिकृत सन्तोष कुमार सिंह कस्मिरा पन्थी
शुशिल कुमार महतो
एनेष्थेसिया सहायक प्रशान्त के.सी. जगत चन्द्र राजबंशी
अनिल कुमार यादव
       
       

आम्दा नेपाल
     
       
       
       
     
       
       
       
     
       
       
     
       
       

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.