शिलवन्दी वाेलपत्र अाव्हान सम्वन्धि सूचना
(दोस्रो पटक प्रकाशित मिति २०७४÷०३÷१४)
आम्दा नेपाल अर्न्तगत सञ्चालित आम्दा अस्पताल, दमकलार्इ र्इन्डोस्कोपी मेसिन आवश्यक भर्इ खरिद गर्नुपर्ने भएकोले र्इजाजत प्राप्त आपुर्तिकर्ताहरूवाट यो सूचना (सूचना नं. 07/AMDA/AH/2073/074) प्रकाशित भएको मितिले १० दिन भित्रमा आम्दा अस्पताल, दमकमा आर्इ पुग्ने गरि गोप्य शिलवन्दी वोलपत्र आवहान गरिएको छ । वोलपत्र फाराम तलको ठेगानावाट रू.२०००.०० (अक्षरेपी रू. दुर्इ हजार मात्र) फिर्ता नहुने गरि खरिद गर्न सकिनेछ । यस सूचना सम्वन्धी थप जानकारी आवश्यक परेमा निम्न ठेगानामा सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ ।
आम्दा अस्पताल
दमक-२, झापा फोनः ०२३५८०१८६
र्इमेलः ah.damak@amda.org.np