(प्रथम पटक प्रकाशित मितिः२०७६।०६।१०)
आम्दा नेपाल द्धारा सञ्चालित मातृशिशु स्वास्थ्य परियोजना दाङ्ग को लागी केही मेडिकल उपकरणहरु खरिद गर्नुपर्ने भएकाले इजाजत प्राप्त इच्छुक आपुर्तिकर्ताबाट यो सूचना (सूचना नं. 008/AMDA/MCHP/2019 प्रकाशित भएको मितिले २५ दिन भित्र आम्दा नेपाल मातृशिशु स्वास्थ्य परियोजना कार्यालय गढवा दाङ्गमा आईपुग्ने गरी शिलबन्दी बोलपत्र आव्हान गरीन्छ । यस सूचना सम्बन्धी विस्तृत विवरण तथा जानकारीका लागी निम्न ठेगानामा सम्पर्क राख्नुहुन अनुरोध छ ।
आम्दा मातृशिशु स्वास्थ्य परियोजना परियोजना कार्यालय गढवा,दाङ्ग
फोन नं। ०८२४१०१०३
आम्दा नेपाल, जोरपाटी, काठमाडौ
फोनः ०१-४९१०२३५
S.N. | Caption | Action |
---|---|---|
1 | Detail Notice of Sealed Tender (1236.85) KB | Download |