Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2022-11-30
Expiry Date: 2022-12-14

 शिलवन्दी वोलपत्र आव्हान सम्बन्धी सूचना !
 ) प्रथम पट प्रकाशित मिति २०७९/०८/१४, ३० नोभेम्वर २०२२)
 
आम्दा नेपाल/अस्पताल अर्न्तगत सञ्चालित आम्दा अस्पताल , दमकलाइ Fully Automated Biochemistry Analyzer आवश्यक भइ खरिद गर्नुपर्ने भएकोले इच्छुक इजाजत प्राप्त सेवा प्रदायक अधिकारिक विक्रेता/आपुर्तिकर्ताहरूवाट यो सूचना (सूचना नं. 004/AMDA/AH/2079_080) प्रकाशित भएको मितिले १५ दिन भित्र कम्पनिको पुर्ण विवरण सहित प्रस्ताव पेश गर्नुहुन आव्हान गरिएको छ ।

यस सूचनाको पूर्ण विवरणका लागि आम्दा नेपालको वेभसाइट www.amda.org.np वा तलको ठेगानामा सम्पर्क राख्नुहुन अनुरोध छ ।
 
आम्दा अस्पताल
दमक २, झापा
फोनः ०२३५८०१८६, ०२३५८००४६
इमेलः ah.damak@amda.org.np
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.