शिलवन्दी वोलपत्र आव्हान सम्बन्धी सूचना
(दोस्रो पटक प्रकाशित मिति २०८०/१२ /०८, २१ मार्च २०२४)
आम्दा नेपाल अर्न्तगत सञ्चालित AMDA Protection and Assistant to Persons of Concerns Project (AMDA-PAPC) परियोजना, दमकलाई १० (दश) महिनाका लागि सात (७) सिट क्षमता भएको सवारी साधान आवश्यक भई भाडामा लिनुपर्ने भएकोले इच्छुक सवारी साधन धनीहरूले सवारी साधानको व्यूबुक (Blue Book) सहित यो सूचना (सूचना नं. 003/AMDA/AH/2080_081) प्रकाशित भएको मितिले ७ दिन भित्र लिखित निवेदन सहित प्रस्ताव आव्हान गरिएको छ । यस सूचनाको पूर्ण विवरणका लागि आम्दा नेपाल वेभसाइट www.amda.org.np वा तलको ठेगानामा सम्पर्क राख्नुहुन अनुरोध छ ।
आम्दा अस्पताल/पि.ए.पि.सी. परियोजना
दमक २, झापा
फोनः ०२३५८०१८६
इमेलः papc.damak@amda.org.np