Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2023-09-02
Expiry Date: 2023-09-22

शिलवन्दी वोलपत्र आव्हान सम्बन्धी सूचना !!!
)प्रथम पट प्रकाशित मिति २०८०/०५/१६)
 
आम्दा नेपाल अर्न्तगत सञ्चालित आम्दा अस्पताल, दमकलाई तपशिलमा उल्लेखित वस्तु/सेवा आवश्यक भई खरिद गर्नुपर्ने भएकोले इच्छुक इजाजत प्राप्त कम्पनिको अधिकारिक विक्रेता/आपुर्तिकर्ताहरूवाट यो सूचना (सूचना नं. 002/AMDA/AH/2080_081) प्रकाशित भएको मितिले २१ दिन भित्र तोकिएको शर्त अधिनमा रही आम्दा नेपालको वेभसाइट https://amda.org.np/ मा गई  ebiding  मार्फत Vendor Login गरि दरभाउ  पेश गर्न आव्हान गरिएको छ ।

1. Medicine
2. Medical Supplies (Medical/Surgical/Lab/X-Ray items)
3. Printing & Stationary

यस सूचनाको पूर्ण विवरणका लागि आम्दा नेपाल/अस्पतालको वेभसाइट www.amda.org.np वा तलको ठेगानामा सम्पर्क राख्नुहुन अनुरोध छ ।


आम्दा अस्पताल
दमक २, झापा
फोनः ०२३५८०१८६
ईमेलः
ah.damak@amda.org.np


 
Attachments#
Tender Notice _MED_LAB_PEA_Kantipur.jpg (305 KB)   Download
Terms and Condition Tender for 2080-81.pdf (190KB)   Download

 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.