Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2019-04-17
Expiry Date: 2019-04-26

म्याद थप गरिएको सूचना 

आम्दा नेपालले मिति २०७५।१२।२२ गते विभिन्न पदहरूको पदपूर्तिका निमित्त प्रकाशित सूचना (सूचना नं. ००६४१७/०५/२०१९) बमोजिम विज्ञापन नं. ०१/६४१७ को पद हेल्थ कोअर्डिनेटर र बिज्ञापन नं. ०३/६४१७ को पद फाइनान्स कन्ट्रोलरमा निर्धारित समयसिमा भित्र निर्धारित न्यूनतम योग्यता बमोजिम दरखास्त फारामहरू प्राप्त नभएकाले आम्दा नेपाल पदपूर्ति समितिको मिति २०७५।१२।२९ को निर्णयानुसार दरखास्त दिने म्याद मिति २०७६ बैशाख १३ (२६ अप्रिल २०१९) सम्म थप गरिएको व्यहोरा सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.