Gokarneshwar-6, Jorpati, Kathmandu, Nepal Tel: +977-1-4910235, 4911140
Vacancy Code: 08/2082/83
Number of Openings: 1
Work Station: Siddhartha Children and Women Hospital, Butwal
Branch: Siddhartha Children and Women Hospital
Appointment Type: contract
Qualification: MBBS
Work Experience: N/A
पदपूर्ति सम्बन्धी सूचना
(विज्ञापन
नं. ०८/०८२/८३)
सूचना
प्रकाशित मिति: २०८३/०२/१८
आम्दा
नेपाल, सिद्धार्थ बाल तथा महिला अस्पताल, बुटवलका लागि निम्न पदमा देहाय बमोजिम
योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट यो सूचना प्रकाशित भएको मितिले ३ दिन अर्थात २०८३/०२/२० गते सांझ
४:०० बजेभित्र आवेदनका लागि यो सूचना प्रकाशित
गरिएको छ । यस सूचना सम्बन्धी विस्तृत जानकारीका लागि
आम्दा नेपालको वेबसाइट https://www.amda.org.np/career-view-available-jobs वा अस्पताल प्रशासनमा सम्पर्क राख्न सकिनेछ ।
१. पद:
मेडिकल अधिकृत (Medical
Officer)
संख्या: १
जना
सेवाको प्रकार: विशेष सेवा करार
२. न्युनतम
शैक्षिक योग्यता :
§ मान्यता प्राप्त शिक्षण संस्थाबाट
MBBS उत्तीर्ण भई सम्बन्धीत परिषदमा दर्ता कायम रहेको
हुनुपर्नेछ ।
३. आवेदन
शुल्क (फिर्ता नहुने गरि): रू. १,०००/-
§ अस्पतालको प्रशासन शाखामा नगद जम्मा गरि आवेदन फारमको
माध्यमबाट वा निम्न बैंकमा जम्मा गरेको भौचर संलग्न गरि online
विधिबाट आवेदन गर्न सकिनेछ ।
नाम:
AMDA
NEPAL SCWH खाता नं : ०१३१०५३८१६० बैंक: सिद्धार्थ बैंक लि., बुटवल
आम्दा-नेपाल, सिद्धार्थ बाल तथा महिला अस्पताल
बुटवल-७, दीपनगर, रूपन्देही
फोन
नं. ०७१-५०२०९७
Exam Center: Siddhartha Children and Women Hospital, Butwal
Exam Date & Time: 2083-02-22 at 11:00
By subscribing to our mailing list you will always be update with the latest news from us.