Latest News & Events
Weekly News(W15_20200406_102_AH)
Published Date: Apr 06, 2020
मिति: २०२०/०४/०६
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु (१५ हप्ता):
■ आन्तरिक व्यवस्थापन समितिको वैठक सम्पन्नः
आम्दा अस्पताल आन्तरिक व्यवस्थापन समितिको बैठक १९ चैत्र २०७६ का दिन आम्दा अस्पताल, दमकका मे.सु. तथा आम्दा अस्पताल, आन्तरिक व्यवस्थापन समितिका अध्यक्ष डा. नविन ढकालको अध्यक्षतामा सम्पन्न भएको छ । उक्त बैठकमा विश्वव्यापी रूपमा फैलिएको कोभिड
Weekly News (W13_20200404_201_PHCP)
Published Date: Apr 04, 2020
Weekly News (W13_20200404_201_PHCP)
1. Medical Equipment Hand Over
AMDA Nepal, Primary Health Care Project for Bhutanese Refugee handed over below listed medical equipment to Damak Hospital, Damak Municipality, Damak to increase the isolation capacity of COVID-19 cases.
SN
Medical Equipment Name
Quantity
1
Hospital Beds with Mattress
4
2
Oxygen Cylinder Big Size
2
3
Oxygen Cylinder Small Size
5
2. Soaps Distribution
AMDA Nepal, Primary
Weekly News (W13_20200330_302_MCHP)
Published Date: Mar 30, 2020
AMDA Nepal
Maternal and Child Health Project
Dang
Weekly News
COVID 19 नियन्त्रण तथा रोकथाम मा प्राबिधिक सहयोग
विश्वब्यापी रुप मा फैलिएको COVID 19 रोग को नियन्त्रण तथा रोकथाम का लागी MCH Project Dang द्वारा गढवा गाउँ पालिका स्वास्थ्य शाखा संग समन्वय तथा सहकार्य गरि विभिन्न कार्यक्रम गरेको छ ।
गढवा गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा
Weekly News(W14_20200330_102_AH)
Published Date: Mar 30, 2020
मिति: २०२०/०३/३०
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु (१४ हप्ता):
■ आपतकालीन वैठक सम्पन्नः
विश्वव्यापी रुपमा फैलिएको कोरोना भार्इरस संक्रमणको जोखिमलार्इ रोगथाम ,नियन्त्रण र न्यूनिकरण गर्नका लागि नेपाल सरकारबाट चैत्र ११ गते देखि लागुहुने गरि मुलुकभर लकडाउन जारी गरिएको सन्दर्भमा आम्दा अस्पताल, दमकमा अत्यावश्यक सेवाहरू कसरी प्रवाह गर्ने सम्वन्धमा कार्यरत चिकित्सक, ,स्वास्थ्यकर्मी लगाएत
Weekly News (W12_20200316_103_SCWH)
Published Date: Mar 23, 2020
आम्दा नेपाल
सिद्दार्थ बाल तथा महिला अस्पताल
बुटवल – ७
News of the week
Weekly News (W12_20200323_103_SCWH ) (2076/12/02 to 2076/12/08)
सि.बा.म. अस्पताल बुटवल मिति २०७६।१२।०६ गते,
१..बा.म. अस्पतालले आगामी आर्थिक बर्ष २०७७।७८ को लागी कार्यक्रम, नीति तथा बजेट सम्बन्धि १ दिने कार्यशाला गोष्ठीमा यस अस्पतालका बिभिन्न युनिट तथा बिभागका सिनियर कर्मचारीहरुको सहभागितामा सुझाव तथा
Weekly News(W13_20200323_102_AH)
Published Date: Mar 23, 2020
मिति: २०२०/०३/२३
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु (१३ हप्ता):
■ हेल्थ डेक्स स्थापना तथा सञ्चालनः
कोभिड १९ संक्रमणको उच्च सतर्कता अपनाउनका लागि अस्पतालको वहिरङ सेवामा आउने विरामीको सख्या तथा अस्पतालमा आउदा हुने जोखिम न्यूनिकरण गर्नका निमित्त छुट्टै हेल्थ डेक्स स्थापना गरि उक्त रोगको लक्षणहरू भएका विरामीहरूलाई अलग्गै स्वास्थ्य परिक्षण गर्ने व्यवस्था गरिएको
Weekly News(W11_20200316_103_SCWH)
Published Date: Mar 16, 2020
आम्दा नेपाल
सिद्दार्थ बाल तथा महिला अस्पताल
बुटवल – ७
News of the week.
Weekly News (W10_20200309_103_SCWH ) (2076/11/18 to 2076/11/24)
१. यहि मिति २०७६ साल फाल्गुण २४ लाईनेस क्लब अफ बुटवलले अन्तरार्ष्ट्रिय नारी दिवसको उपलक्ष्यमा यस सिद्दार्थ बाल तथा महिला अस्पतालको प्रसुति वार्डमा भर्ना भएका २ जना बिपन्न परिवारलाई आर्थिक सहयोग गर्ने उदेश्य
Weekly News (W11_20200316_302_MCHP)
Published Date: Mar 16, 2020
AMDA Nepal
Maternal and Child Health Project
Dang
Weekly News
दादुरा तथा रुबेला खोप अभियानमा सहयोग
आम्दा नेपाल MCH Project द्वारा गढवा गाउँपालिकाको दादुरा रुबेला खोप अभियान ०७६/०७७ मा प्राबिधिक सहयोग गरेको छ । रास्ट्रीय स्वास्थ्य कार्यक्रम अनुसार गढवा गाउपलिकामा २०७६ फागुन २९ देखि चैत्र ७ गते सम्म ९ महिना देखि ५ बर्ष
Weekly News(W12_20200316_102_AH)
Published Date: Mar 16, 2020
मिति: २०२०/०३/१६
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु (१२ हप्ता):
■ वैठकमा सहभागीः
हाल विश्वमा देखिएको कोभिड १९ को संकमण नियन्त्रण, अस्पतालमा उपचारका लागि आउने विरामीहरूको जोखिम व्यवस्थापन तथा समग्र दमक नगरको जनस्वास्थ्यका विषयमा छलफलका लागि आम्दा अस्पतालबाट मेडिकल सुपरिन्टेन्डेन्ट डा. नविन ढकाल र जनरल फिजिसियन डा. दिवश राज बोहोरा सहभागी रहनु भयो
Weekly News(W11_20200309_102_AH)
Published Date: Mar 09, 2020
मिति: २०२०/०३/०९
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु (११ हप्ता):
■ फलफुल वितरणः
आम्दा नेपालको तिसौँ स्थापना दिवस तथा उनान्तीसौँ वार्षिकोत्सवको उपलक्ष्यमा २०७६ फागुन २० गते तदनुसार ०३ मार्च २०२० का दिन अस्पतालमा उपचारका लागि भर्ना भएका ७५ जना विरामीहरूलाई फलफुल वितरण गरि सिघ्र स्वास्थ्य लाभको कामना सहित कार्यक्रम सम्पन्न गरियो ।
■ सरसफाई कार्यक्रमः
आम्दा
Weekly News (W10_20200309_103_SCWH)
Published Date: Mar 09, 2020
आम्दा नेपाल
सिद्दार्थ बाल तथा महिला अस्पताल
बुटवल – ७
News of the week.
Weekly News (W10_202000309_103_SCWH ) (2076/11/18 to 2076/11/24)
मिति २०७६ साल फाल्गुण २३ गते, सिद्दार्थ बाल तथा महिला अस्पताल बुटवलले आर्थिक बर्ष २०७६।७७ अर्धबार्षिक समिक्षा बैठक अस्पतालका निमित्त निर्देशक डा. केशव राज शर्मा ज्यू को अध्यक्षता सम्पन्न भयो । यस समिक्षा बैठकमा
Weekly News (W10_20200302_101_CO)
Published Date: Mar 04, 2020
मितिः २०७६।११।२१
साप्ताहिक समाचार
१. सुचीकृत सम्पन्न
प्रदेश नं. ५ को सामाजिक विकास मन्त्रालय अन्तरगतको सामाजिक विकास महाशाखामा आम्दा नेपाल सुचीकृत भएको छ ।
२. अनुगमन तथा मुल्याङ्कन प्रतिवेदन
आम्दा नेपालका कार्यकारिणी सदस्य, डा. हरिष चन्द्र उप्रती र आम्दा नेपालका सदस्य डा. नारायण बहादुर बस्नेतले मिति २०७६।१०।२५ गते देखि गर्नु भएको चार दिने सिद्धार्थ बाल
Weekly News (W09_20200302_103_SCWH)
Published Date: Mar 02, 2020
आम्दा नेपाल
सिद्दार्थ बाल तथा महिला अस्पताल
बुटवल – ७
News of the week.
Weekly News (W09_202002029_103_SCWH ) (2076/11/11 to 2076/11/17)
१. मिति २०७६ साल फाल्गुण ११ गते बुटवल उध्योग बाणिज्य संघको स्थापनाको दिवसको उपलक्क्षमा प्रसुति भवनको छतमा निर्माण भएको ट्रसको जम्मा लागत रकम रू. २७,९७,००५.०० को ६०% ले हुने रकम रू. १६,७८,२०३.०० एक समारोह
Weekly News (W09_20200203_302_MCHP)
Published Date: Mar 02, 2020
Okayama Coop Japan द्वारा MCH Project को अबलोकन
Okayama Coop Japan तथा AMDA MINDS को टिम द्वारा मिति २०७६ फागुन १४ र १५ गते यस परियोजनाको अबलोकन गर्नु भएको छ जापानिज टोलि संग आम्दा नेपाल मातृ शिशु स्वास्थ्य परियोजना को टिम ले गत हप्ता गंगापरस्पुर स्वास्थ्य चौकी तथा विद्यालय अबलोकन
Weekly News(W10_20200302_102_AH)
Published Date: Mar 02, 2020
मिति: २०२०/०३/०२
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु (१० हप्ता):
■ राजीनामा स्वीकृतः
आम्दा अस्पताल, दमकमा विषेश करार सेवामा कार्यरत निम्नानुसारका कर्मचारीहरूको १ चैत्र २०७६ देखि लागुहुने गरि राजीनामा स्वीकृत गरिएको छ ।
क. श्री निता राई, रेडियोग्राफर
ख. श्री उमा कार्की डोली, स्टाफनर्स
■ सम्मेलनमा सहभागीः
३० जनवरी २०२० देखि २ फेव्रुअरी
Weekly News(W09_20200224_101_CO)
Published Date: Feb 24, 2020
मितिः २०७६।११।१२
साप्ताहिक समाचार
१. सम्झौता सम्पन्न
गोकर्णेश्वर नगरपालिका क्षेत्रमा स्वास्थ्य, शिक्षा र वितप व्यवस्थापन सम्बन्धि कार्यक्रमहरू संचालनका लागि गोकर्णेश्वर नगरपालि र आम्दा नेपालबीच समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
२. पुनः शिलवन्दी बोलपत्र/दरभाउपत्रको सूचना
आम्दा नेपाल अन्तर्गत आम्दा माइन्डस् को आर्थिक सहयोगमा सञ्चालित मातृ शिशु स्वास्थ्य परियोजना मार्फत दाङ् जिल्लाको गढवा गाउँपालिका क्षेत्रभित्रका खबारी नाका,
weekly News(W08_20200224_103_SCWH)
Published Date: Feb 24, 2020
आम्दा नेपाल
सिद्दार्थ बाल तथा महिला अस्पताल
बुटवल – ७
News of the week.
Weekly News (W08_202002024_103_SCWH ) (2076/11/04 to 2076/11/10)
१. यहि मिति २०७६ साल फाल्गुण ६ गते प्रदेश नं. ५ स्वास्थ्य निर्देशनालयको आयोजनामा Robson Classification को बैठकमा यस अस्पतालबाट निमित्त निर्देशक डा. केशव राज शर्मा, डा. राजेन्द्र बस्याल, श्री शुशिला विश्वकर्मा र हेमन्ती
Weekly News(W09_20200224_102_AH)
Published Date: Feb 24, 2020
मिति: २०२०/०२/२४
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु (०९ हप्ता):
■ सम्मेलनमा सहभागीः
२० फेव्रुअरी २०२० देखि ३ दिन सम्म होटल हिमालय, ललीतपुरमा आयोजित 25th Annual Conference of Nepal Orthopedic Association and 5th Nepal/Japan Combined Orthopedic Symposium मा आम्दा अस्पताल, दमकबाट अर्थोपेडिक्स सर्जनद्वय श्री डा. डिल्लीराज रिजाल र श्री डा. अरूण कुमार शाह
Weekly News(W08_20200217_101_CO)
Published Date: Feb 18, 2020
मितिः २०७६।११।०५
साप्ताहिक समाचार
१. कार्यकारिणी समिति बैठक सम्पन्न
आम्दा नेपाल कार्यकारिणी समितिका अध्यक्ष डा. अनिल कुमार दासको अध्यक्षतामा मिति २०७६।११।०४ गते विभिन्न विषयहरूमा छलफल तथा निर्णयहरू गरि सम्पन्न भयो ।
१. आम्दा नेपालका कोषाध्यक्ष डा. संगिता बराल बस्नेतको संयोजकत्वमा, श्री उमेश आचार्य र श्री अन्जना कोइराला सदस्य रहनेगरि एक खरिद समितिको गठन।
२. आम्दा
Weekly News (W07_20200210_302_MCHP)
Published Date: Feb 18, 2020
AMDA Nepal
Maternal and Child Health Project
Dang
Weekly News
MCH Project को सामाजिक लेखा परिक्षण
AMDA Nepal MCH Project दाङ को पहिलो वर्षको सामाजिक लेखा परिक्षण कार्यक्रम यहि मिति २०७६ फागुन २ गते सम्पन भएको छ । कार्यक्रम को सहजीकरण सामाजिक लेखा परिक्षक दशरथ घिमिरे ज्यु ले गर्नु भएको थियो भने परियोजनाका कार्यक्रम
Weekly News(W08_20200217_102_AH)
Published Date: Feb 17, 2020
मिति: २०२०/०२/१७
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु (०८ हप्ता):
■ एनेस्थेसिया असिस्टेन्ट कोर्ष सञ्चालनः
१ वर्षे एनेस्थेसिया असिस्टेन्ट कोर्ष (९औ व्याज) १० फेव्रुअरी २०२० देखि आम्दा अस्पताल, दमकमा सञ्चालन भएको छ । Nick Simons Institute तथा National Academy of Medical Sciences (NAMS) को सहकार्यमा सञ्चालित उक्त कार्यक्रममा ३ जना सहभागीहरू सहभागीता भएका
Weekly News (W06_20200210_103_SCWH
Published Date: Feb 11, 2020
आम्दा नेपाल
सिद्दार्थ बाल तथा महिला अस्पताल
बुटवल – ७
News of the week.
Weekly News (W06_202002010_103_SCWH ) (2076/10/19 to 2076/10/25)
१. प्रदेश ५ स्वास्थ्य निर्देशनालय रुपन्देहीको आयोजनामा यहि मिति २०७६ साल माघ २३ गते कोरोना भाईरस सम्बन्धि अन्तरक्रिया कार्यक्रममा यस अस्पतालबाट बाल रोग बिशेषज्ञ डा। बिनोद कुमार पराजुलीले सहभागी हुनु भएको थियो ।
२. आम्दा
Weekly News(W07_20200210_102_AH)
Published Date: Feb 10, 2020
मिति: २०२०/०२/१०
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु (०७ हप्ता):
■ वोलपत्र आव्हानः
आम्दा अस्पताल, दमकको आ.व. २०७६\०७७ को वार्षिक कार्यक्रम तथा योजना अन्तर्गत समावेश भएको आवश्यक डेन्टल सम्बन्धी उपकरणहरू खरिदका लागि राष्ट्रिय दैनिक कान्तिपुरमा १५ दिने वोलपत्र आव्हान सम्वन्धि सूचना प्रकाशित गरिएको छ ।
■ आन्तरिक व्यवस्थापन समितिको वैठक सञ्चालनः
आम्दा अस्पताल, दमकको
Weekly News(W07_20200210_101_CO)
Published Date: Feb 10, 2020
मितिः २०७६।१०।२७
साप्ताहिक समाचार
१. व्यवस्थापन कार्यशाला
आम्दा नेपालले मिति २०७६ माघ २३ र २४ गते गोकर्ण फरेष्ट रिषोट, काठमाडौंमा आयोजना गरेको दुइदिने व्यवस्थापन कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ । उक्त गोष्ठीमा आम्दा नेपाल केन्द्रीय कार्यालय लगायत आम्दा नेपाल अन्तर्गत संचालित अस्पताल/परियोजनाहरूबाट प्रमुख तथा कर्मचारीहरू गरि जम्मा १६ जनाको सहभागिता रहेको थियो ।
२.