Published Date: Apr 14, 2024
Expiry Date: Apr 20, 2024

आम्दा नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
बुटवल-७, दीपनगर, रूपन्देही
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८१।०१।०४  गते, मंगलवार
अवधिः वि.सं. २०८०।१२।२५ देखि २०८१।०१।०१ गतेसम्म (ई.सं. २०२४, १५औं हप्ता) ।
साप्ताहिक अंक: /२०२४
 
. व्यवस्थापन कार्यशालामा सहभागिता      
आम्दा-नेपाल केन्द्रिय कार्यालयले मिति २०८० चैत्र २८ र २९  गते आयोजना गरेको व्यवस्थापन कार्यशालामा सि. बा. म. अस्पतालका मे.सु. डा. बिनोद कुमार पराजुलीज्यूको साथमा प्रशासक खगेन्द्र क्षेत्री र लेखा प्रमुख श्री शिव कंडेलको सहभागिता भयो । कार्यशालामा अस्पतालले आ.व.२०८०/८१ मा गरेका उपलब्धी, आ.व.२०८१/८२ का लागि नीति, कार्यक्रम र बजेट सम्बन्धमा प्रस्तुतीकरण र छलफल भयो । कार्यक्रममा आम्दा-नेपाल केन्द्रीय कार्यकारिणी अध्यक्ष डा. सुनु दुलाल, सचिव डा. अनिल कुमार दास, कोषाध्यक्ष डा. माधव प्रसाद खनाल, मुख्य प्रशासक श्री सुदेश रेग्मी लगायतको सहभागिता रहेको थियो ।
  
. विभागीय प्रमुखहरूको साप्ताहिक बैठक
प्रत्येक आइतवार दिउँसो २:३० बजे बस्ने विभागीय प्रमुखहरूको साप्ताहिक बैठक मिति २०८०/१२/२७ गतेका दिन बस्यो । बैठकमा सबै विभागीय प्रमुखहरूले सप्ताहभर आ-आफ्नो विभागमा भए गरेका गतिविधि र प्रस्तुतीकरण गर्नुका साथै देखिएका समस्याहरू समेत साझा गर्नुभयो  र सामूहिक रूपमा समाधानका विकल्पहरूका सम्बन्धमा छलफल भयो ।
 
धन्यवाद !
AMDA Nepal

Contact Details

AMDA Nepal
Gokarneshwar Municipality - 6, Jorpati
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140
E-mail: info@amda.org.np
Office Code: 101

AMDA Hospital
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580186, 581266
E-mail: ah.damak@amda.org.np
Office Code: 102

Siddharth Children & Women Hospital
Butwal Sub-Metrpolitan -7, Rupendehi
Phone: +977 (71) 502101, 502097
E-mail: scwh.butwal@amda.org.np
Office Code: 103

AMDA Institute of Health Science, Damak
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 582186, 580355
E-mail: aihs.damak@amda.org.np
Office Code: 104

AMDA Mechi Hospital
Mechinagar Municipality-10, Dhulabari, Jhapa
Phone:+977 (23) 564550

E-mail: amh.dhulabari@amda.org.np
Office Code: 105

Gokarneshwar Municipality - 6, Jorpati, Kathmandu
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140

E-mail: 
amda@amda.org.np
Office Code: 106
AMDA Institute of Health Science, Butwal
Butwal Sub-metropolitan city 7, Deepnagar, Butwal
Phone: +977 (71) 502101, 502097
E-mail: aihs.butwal@amda.org.np
Office Code: 107

google map
Scan Google map