Notices (9)
- Notice for Sealed Quotation_Truss Hall_AIHS Butwal
- Notice for Time Extension
- Notice for Quotation_AMDA Hospital, Damak
- Notice No. 0016 and 0019
- Notice for quotation_Canteen_AMDA Mechi Hospital
- Notice for Quotation_Siddhrtha Children & Women Hospital, Butwal
- Notice for Quotation 2025
- Notice Sealed Quotation_Medical Equipment_SCWH
- Tender Notice
Published Date: Apr 29, 2024
Expiry Date: May 06, 2024
आम्दा नेपाल
आम्दा अस्पताल
खरखरे, दमक-२, झापा
आम्दा अस्पताल
खरखरे, दमक-२, झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८१।०१।१७ गते
(अवधि वि.सं. २०८१।०१।१० देखि २०८१।०१।१६ सम्म ई.सं. २०२४, १७ औं हप्ता)
१. आम्दा अस्पतालमा हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन अभियान सम्पन्न भएको छ l
मिति २०८१/०१/१६ गतेका दिन हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन अभियान-२०८१ अन्तर्गत आम्दा अस्पताल, दमकमा कार्यरत स्वास्थ्यकर्मीहरु [डाक्टर, नर्सिंग कर्मचारीहरु र अन्य कर्मचारीहरुलाई सामुहिक रुपमा हात्तीपाइले रोग विरुद्धको औषधि सेवन कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रमका बिचमा अस्पताल मेसु. डा. प्रकाश शर्माले हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवनका फाइदा बेफाइदा बारे जानकारी गराउनुभयो साथै सम्पूर्ण व्यक्तिहरुले यो औषधि सेवन गर्नुपर्ने बिषयमा समेत अवगत गराउनु भयो l उक्त कार्यक्रम बारेमा OPD ward इन्चार्ज श्री रक्क्षा अधिकारी ज्यूले जानकारी दिनुभयो l