Published Date: Jul 02, 2023
Expiry Date: Jul 09, 2023

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं 

साप्ताहिक गतिविधि

 
प्रकाशन मितिः २०८०।०३।११ गते, सोमवार
अवधिः वि.सं. २०८०।०३।१० देखि २०८०।०३।१६ गते सम्म (ई.सं. २०२३, २६औं हप्ता) ।
साप्ताहिक अंक: २६/२०२३


१. श्रम सम्वन्धि समसामयिक विषयमा सहमति कायम
आम्दा नेपाल केन्द्रिय कार्यालयका मुख्य प्रशासक श्री सुदेश रेग्मीको उपस्थितिमा वि.सं. २०८०।०३।१५ गते सिद्दार्थ बाल तथा महिला अस्पताल व्यवस्थापन तथा सरोकारावाला विचमा श्रम सवन्धि समसामयिक बिषयमा सहमति कायम भएको छ ।

२. संस्थागत क्षमता पहिचान सम्वन्धि प्रगति समिक्षा बैठक सम्पन्न
आम्दा नेपाल र  FHI 360  का प्रतिनिधिहरुको उपस्थितिमा आम्दा नेपालको नीति, नियम, कार्यविधि तथा रणनितिक योजना लगायतका विषयमा छलफल गरि वि.सं. २०८०।०३।१२ गते संस्थागत क्षमता पहिचना सम्वन्धि प्रगति समिक्षा बैठक  सम्पन्न भएको छ । समिक्षा बैठकमा निम्न कार्यविधिहरू थप परिकृत गर्न वाँकी रहेको पहिचान भएको छ ।
  • Environment Guideline
  • Change Management Guideline
  • Strategic Planning
  • Multiyear Planning/Budgeting
  • Internal Audit Guideline
  • Travel Guideline
​३अस्पताल सफ्टवेयर प्रस्तावक सँगको बैठक सम्पन्न
आम्दा नेपाल अन्तर्गत सञ्चालित अस्पताल/क्लिनिकहरुको प्रयोजनका लागी आवश्यक Hospital Management Information System खरिदका लागि प्रस्ताव माग गरिएकोमा रितपुर्वक प्रस्ताव पेश गर्ने मध्येको प्राविधिक रुपमा योग्य D-Code Technology P. Ltd.  सँग ToR  बमोजिम प्रणालिका वारेमा छलफल तथा जानकारी लिने कार्य वि.सं. २०८०।०३।१३ गते सम्पन्न भएको छ ।

४. नियमित साप्ताहिक बैठक
   सं २०८०।०३।१८ गते सम्पन्न नियमित साप्ताहिक बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।

क. अघिल्लो बैठकको समिक्षा ।
आम्दा नेपाल केन्द्रिय कार्यालयको गतहप्ताको कार्यहरुको प्रगति विवरणको यस बैठकमा समिक्षा गरियो ।
क्र.सं. कामको विवरण जिम्मेवारी समयतालिका
छपाई नमुना अध्यावधिक गर्नेः आम्दा नेपालको प्रशासनिक काममा प्रयोग भइरहेको छपाइ नमुनाहरु यो साता भित्र अध्यावधिक गरि नमुनाहरु आम्दा नेपालको वेभसाईटमा राख्ने । अध्यावधिक गरिने सम्पूर्ण नमूनाहरू आ.व. २०८०/०८१ बाट अनिवार्य प्रयोगमा ल्याउने । सुदेश रेग्मी

नमुनाहरु संकलन तथा  अध्यवधिकको कार्य भईरहेको ।

स.क.प. प्रस्तावनाः दातृ निकायहरूको सहयोगमा आम्दा नेपालले सञ्चालन गर्दै आएका परियोजनाहरूको परियोजना प्रस्ताव तयार गरी समाज कल्याण परिषद्मा स्विकृतिका लागी पेश गर्ने अच्युत सापकोटा तयार भइरहेको
CCTV निगरानीः आम्दा नेपालमा जडित CCTV हरू मार्फत नियमित रूपमा शंकास्पद गतिविधको निगरानी गर्ने प्रवन्ध मिलाउन कर्मचारीलाइ अभिमुखिकरण गर्ने रामबाबु देव २०८००२३०
बिदा र सरुवाः आम्दा अस्पतालमा कार्यरत स्त्री रोग विषेशज्ञको बिदा र सि.वा.म. अस्पतालमा कार्यरत फार्मेशी अधिकृतको सरुवा सम्बन्धमा अच्युत सापकोटा २०८००३०३
लेखा परिक्षणको समिक्षा र कार्य योजना रश्मी पुतुवार

२०८००३१५

PIN अध्यावधिक गर्ने राम बाबु देव २०८००३१५
वित्त नियन्त्रक रश्मी पुतुवारको संयोजकत्वमा स्टोरको भौतिक परिक्षण गर्न तिन सदस्यिय समिति गठन
 
रश्मी पुतुवार
रेनुका बस्नेत
पार्वति भट्ट
सम्पन्न
नीति नियम, कार्यविधि अध्यावधिक गर्ने । सुदेश रेग्मी

२०८००३२९

Full Recognition certificate (PCL Nursing) नविकरण प्रक्रिया लामो समय देखि विचारधिन रहेकोमा सत्य तथ्य बुझि नर्सिङ् काउन्सिलबाट नविकरण गराउने। उमेश आचार्य

नर्सिङ् काउन्सिलमा बुझिएकोमा MEC मा बुझ्न सुझाव प्राप्त

१० डेन्टल क्लिनिक जन-स्वास्थ्य कार्यालय, काठमाडौबाट गरिएकोमा  लामो समय देखि नविकरण नभएकाले नविकरणका लागि नगरपालिक तथा जन-स्वास्थ्य कार्यालयमा बुझ्ने । उमेश आचार्य जन-स्वास्थ्य कार्यालय, काठमाडौमा बुझिएकोमा स्थनिय तह आउनु अगाडिको नियमावली निष्क्रिय रहेकाले प्रदेशले अर्को नियमावली नबनाए सम्म नविकरण स्थगित रहेको जानकारी प्राप्त ।
११ मोटरसाईकल नविकरण नियमित गराउने । उमेश आचार्य केहिको सम्पन्न अन्यको केहि समय बाँकी रहेको ।
१२ स्थानिय सहयोग परिचालन । सुदेश रेग्मी

प्रस्तावना पेश गरिएको । सम्पन्न

१३ समझदारी/संझौता अध्यावधिक गर्ने । उमेश आचार्य

२०८००३२०

 
 

ख. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू 
क्र.सं. कामको विवरण जिम्मेवारी समय तालिका
अनुगमन/मुल्याङ्कन  

 

साधारण सभा  

 

 
 

ग. बैठकको निर्णय
क्र.सं. निर्णय सारांश जिम्मेवारी समयतालिका
कर्मचारीहरुको कार्य सम्पादन मुल्याङ्कन कार्यविधि अध्यावधिक गर्न आवश्यक तिन महले तयार गर्ने । अच्युत सापकोटा

२०८००३२२

आम्दा नेपालको डोमिनमा खोलिएका ई-मेलहरु सबै कर्मचारीहरुका लागी आवश्यक नहुने देखिएकाले क-कसलाई आम्दाको ई-मेल आवश्यक पर्ने हो नामावली सहित विवरण पेश गर्न आम्दा नेपाल अन्तर्गतका कार्यालयहरुलाई पत्राचार गरिएकोमा केहिबाट मात्र जवाफ प्राप्त भएकाले दुई दिनको सूचना दिई स्वतः निक्रिय हुने व्यहोरा जानकारी गराई कार्यान्वयन गर्ने । रामबाबु २०८००३२०
लैङ्गिक हिंसा सम्बन्धी शिकायत लिने व्यक्ति अर्को व्यबस्था नभए सम्म जनशक्ति व्यबस्थापनको जिम्मेवारी लिएको कर्मचारीलाई तोक्न पत्राचार गर्ने र सो कार्यलाई जनशक्ति इकाइको काम, कर्तव्य विवरणमा समावेश गर्ने । अच्युत सापकोटा २०८००३२०
आ.व. २०७९/८० को अन्तिम लेखा परिक्षण शुरू हुनु आगावै यस अघि को परिक्षकले सुझाएका सुझावहरू कार्यान्वयन भएको एकिन गर्ने र सोको प्रतिवेदन तयार गर्ने । रश्मी पुतुवार २०८००३२५
आम्दा नेपालमा प्राप्त हुने जुनसुकै प्रकारको प्रतिवेदनहरू (निरिक्षण, अनुगमन, भ्रमण, अनुसन्धान, सर्भेक्षण, आदी) को डिजिटल प्रति आम्दा नेपालको  वेवसाइटमा व्यवस्थित तवरले सुरक्षित राख्ने । रामवावु देव २०८००३२५
 
धन्यबाद !

 
AMDA Nepal

Contact Details

AMDA Nepal
Gokarneshwar Municipality - 6, Jorpati
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140
E-mail: info@amda.org.np
Office Code: 101

AMDA Hospital
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580186, 581266
E-mail: ah.damak@amda.org.np
Office Code: 102

Siddharth Children & Women Hospital
Butwal Sub-Metrpolitan -7, Rupendehi
Phone: +977 (71) 502101, 502097
E-mail: scwh.butwal@amda.org.np
Office Code: 103

AMDA Institute of Health Science, Damak
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 582186, 580355
E-mail: aihs.damak@amda.org.np
Office Code: 104

AMDA Mechi Hospital
Mechinagar Municipality-10, Dhulabari, Jhapa
Phone:+977 (23) 564550

E-mail: amh.dhulabari@amda.org.np
Office Code: 105

Gokarneshwar Municipality - 6, Jorpati, Kathmandu
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140

E-mail: 
amda@amda.org.np
Office Code: 106
AMDA Institute of Health Science, Butwal
Butwal Sub-metropolitan city 7, Deepnagar, Butwal
Phone: +977 (71) 502101, 502097
E-mail: aihs.butwal@amda.org.np
Office Code: 107

google map
Scan Google map