Published Date: Jul 17, 2023
Expiry Date: Jul 24, 2023

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं 
साप्ताहिक गतिविधि

प्रकाशन मितिः २०८०।०४।०१ गते, सोमवार
अवधिः वि.सं. २०८०।०३।२४ देखि २०८०।०३।३० गते सम्म (ई.सं. २०२३, २८ औं हप्ता) ।
साप्ताहिक अंक: २९/२०२३


१. कार्यकारिणी समिति बैठक सम्पन्न
आम्दा नेपाल कार्यकारिणी समितिको २१ औं बैठक वि.सं २०८० असार २९ गते निम्न बिषयहरुमा छलफल गरि सम्पन्न भएको छ ।

क. आर्थिक अवस्थाको जानकारी तथा बजेट संशोधन/रकमान्तर
ख. साधारण सभाको निर्णय कार्यान्वयन व्यवस्था
ग. बैंक खाताहरूको सञ्चालन व्यवस्था
ध. श्रम विवादको मेलमिलाप सम्वन्धि सहमति कार्यान्वयन
ङ. कर्मचारी बढुवा
च. का.स.बैठकका निर्णयहरुको कार्यान्वयन ।
छ. कर्मचारी वढुवा
ज. सेवा शुल्क संशोधन
झ. सरसामान नष्ट गर्ने 
ञ. संस्थागत पत्राचारमा एकरूपता कायम
ट. विविध माग पत्र
ठ. निर्माण प्रगति
ढ. सफ्टवेयर छनौट तथा सञ्चालन

२. इमेल एकाउन्ट व्यवस्थापन  
विगत केही दिन देखि आम्दा नेपालले प्रयोग गर्दै आएको amda.org.np डोमेन रहेको इमेल एकाउन्टहरूमा gmail.com डोमेन रहेको इमेल एकाउन्टहरूबाट इमेल प्राप्त हुन नसकिरहेकोमा तत्कालका लागी amdanepal@gmail.com इमेल आइडि प्रयोग गरिदिनुहुन सम्वन्धित सबैलाइ जानकारी सहित सुचना प्रकाशित गरिएको छ ।  

३. आ.व. २०७९।८० को लेखापरिक्षण
आम्दा नेपाल अन्तर्गत सञ्चालित अस्पताल/परियोजना लगायतका कार्यक्रमहरुको आ.व. २०७९।८० को अन्तिम लेखापरिक्षण प्रारम्भ भएको छ ।

४. परियोजना प्रस्तावना
नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको क्षमता विकाश गर्ने सम्वन्धि आधारभूत सर्भेक्षणका लागी एक परियोजना प्रस्तावना तयार गरी kbsmc.nkfmhproject@gmail.com मा पेश गरिएको छ ।

५. नियमित साप्ताहिक बैठक

बि.सं २०८०।०४।०२ गते सम्पन्न नियमित साप्ताहिक बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।

क. अघिल्लो बैठकको समिक्षा ।
आम्दा नेपाल केन्द्रिय कार्यालयको गतहप्ताको कार्यहरुको प्रगति विवरणको यस बैठकमा समिक्षा गरियो ।
 
क्र.सं. कामको विवरण जिम्मेवारी समयतालिका
छपाई नमुना अध्यावधिक गर्नेः आम्दा नेपालको प्रशासनिक काममा प्रयोग भइरहेको छपाइ नमुनाहरु अध्यावधिक गरि नमुनाहरु आम्दा नेपालको वेभसाईटमा राख्ने । अध्यावधिक गरिने सम्पूर्ण नमूनाहरू आ.व. २०८०/०८१ बाट अनिवार्य प्रयोगमा ल्याउने । सुदेश रेग्मी

सम्पन्न । अध्यावधिक गरिएका छपालइ नमूना तथा ढाँचाहरू आम्दा नेपालको वेभसाइडमा राखिएका छन् ।

बिदा र सरुवाः आम्दा अस्पतालमा कार्यरत स्त्री रोग विषेशज्ञको बिदा र सि.वा.म. अस्पतालमा कार्यरत फार्मेशी अधिकृतको सरुवा सम्बन्धमा अच्युत सापकोटा २०८००३०३
PIN अध्यावधिक गर्ने राम बाबु देव २०८००३१५
भौतिक परिक्षणः वित्त नियन्त्रक रश्मी पुतुवारको संयोजकत्वमा स्टोरको भौतिक परिक्षण गर्न तिन सदस्यिय समिति गठन
 
रश्मी पुतुवार
रेनुका बस्नेत
पार्वति भट्ट
सम्पन्न/ प्रतिवेदन प्राप्त हुन बाँकि
नीति नियम, कार्यविधि अध्यावधिक गर्ने सुदेश रेग्मी

२०८००३२९

समझदारी/संझौता अध्यावधिक गर्ने उमेश आचार्य

२०८००३२०

कार्य सम्पादन मुल्याङ्कनः कर्मचारीहरुको कार्य सम्पादन मुल्याङ्कन कार्यविधि अध्यावधिक गर्न आवश्यक तिन महले तयार गर्ने । अच्युत सापकोटा

२०८००३२२

ई-मेल व्यबस्थापनः आम्दा नेपालको डोमिनमा खोलिएका ई-मेलहरु सबै कर्मचारीहरुका लागी आवश्यक नहुने देखिएकाले क-कसलाई आम्दाको ई-मेल आवश्यक पर्ने हो नामावली सहित विवरण पेश गर्न आम्दा नेपाल अन्तर्गतका कार्यालयहरुलाई पत्राचार गरिएकोमा केहिबाट मात्र जवाफ प्राप्त भएकाले दुई दिनको सूचना दिई स्वतः निष्क्रिय हुने व्यहोरा जानकारी गराई कार्यान्वयन गर्ने । रामबाबु आम्दा नेपाल अन्तर्गतका संपुर्ण कार्यालयहरुलाई जानकारी गरिएको र इ-मेल निष्क्रिय गर्ने क्रममा रहेको 
लैङ्गिक हिंसा सम्बन्धी शिकायत लिने व्यक्तिः अर्को व्यबस्था नभए सम्म जनशक्ति व्यबस्थापनको जिम्मेवारी लिएको कर्मचारीलाई लैङ्गिक हिंसा सम्बन्धी शिकायत लिने व्यक्तिका रुपमा तोक्न पत्राचार गर्ने र सो कार्यलाई जनशक्ति इकाइको काम, कर्तव्य विवरणमा समावेश गर्ने । अच्युत सापकोटा २०८००३२०
१० प्रतिवेदन तयार गर्नेः आ.व. २०७९/८० को अन्तिम लेखा परिक्षण शुरू हुनु आगावै यस अघि को परिक्षकले सुझाएका सुझावहरू कार्यान्वयन भएको एकिन गर्ने र सोको प्रतिवेदन तयार गर्ने । रश्मी पुतुवार २०८००३२५
११ प्रतिवेदनहरु वेवसाइटमा प्रकाशन गर्नेः आम्दा नेपालमा प्राप्त हुने जुनसुकै प्रकारको प्रतिवेदनहरू (निरिक्षण, अनुगमन, भ्रमण, अनुसन्धान, सर्भेक्षण, आदी) को डिजिटल प्रति आम्दा नेपालको  वेवसाइटमा व्यवस्थित तवरले सुरक्षित राख्ने । रामवावु देव २०८००३२५
१२ नागरिक वडा पत्र अध्यावधिक गर्ने रामबाबु देव

२०८००३३०

१३ आ.व. २०७९।८० को प्रतिवेदनः आ.व. २०७९।८० मा गरिएका निम्न कार्यहरुको बार्षिक प्रतिवेदन पेश गर्ने ।
- प्रगति प्रतिवेदन- अच्युत सापकोटा
- नीति/नियम- उमेश आचार्य
- लेखा परिक्षण- रश्मी पुतुवार
- पत्राचार- उमेश आचार्य
- आ.व. २०८०।८१ Year Book- उमेश/रश्मी
   
१४ लेनदेनको सूचना दिनेः आम्दा नेपाल अन्तर्गत सञ्चालित अस्पताल, परियोजना तथा शैक्षिक कार्यक्रम लगायतका कार्यक्रमहरु सञ्चालनका क्रममा कुनै व्यक्ति, संस्था वा आपुर्तिकर्ता सँगको लिनदेनका बारेमा जानकारी लिने । उमेश आचार्य २०८००४१५
१५ AMC  नविकरण नहुनेः आम्दा नेपालले प्रयोग गरिआएको Midas सफ्टवेयरको सट्टमा अर्को सफ्टवेयर आ.व. २०८०/८१ देखि शुरु गर्ने भएकाले Midas सँगको AMC नविकरण नहुने ब्यहोरा जानकारी गराउने । उमेश आचार्य सम्पन्न
 
 

ख. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू 
 
क्र.सं. कामको विवरण जिम्मेवारी समय तालिका
वार्षिक प्रगति प्रतिवेदन तयार गर्ने अच्युत सापकोटा

२०८००४१५

दर्ता नविकरण उमेश प्रसाद आचार्य

२०८००४१५

 
 

ग. बैठकको निर्णय
क्र.सं. निर्णय सारांश जिम्मेवारी समयतालिका
प्रगति विवरण पेश गर्नेः आम्दा नेपाल केन्द्रिय कार्यालयका प्रत्येक इकाइले आ.व. २०७९/०८० मा सम्पन्न गरेका कामहरूको प्रगति विवरण तयार गरी पेश गर्ने निर्णय गरियो ।
  • उमेश आचार्य (नीति, योजना, खरिद)
  • रश्मी पुतुवार (लेखा)
  • अच्युत सापकोटा (जनशक्ति व्यवस्थापन)
  • रामबाबु देव (आइटि)
  • श्रृजना श्रेष्ठ ( कार्यक्रम)
  • पुन्यलाल महतो (स्टोर)
  • सुवास दुलाल (क्लिनिक)

२०८००४०९

 

 
AMDA Nepal

Contact Details

AMDA Nepal
Gokarneshwar Municipality - 6, Jorpati
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140
E-mail: info@amda.org.np
Office Code: 101

AMDA Hospital
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580186, 581266
E-mail: ah.damak@amda.org.np
Office Code: 102

Siddharth Children & Women Hospital
Butwal Sub-Metrpolitan -7, Rupendehi
Phone: +977 (71) 502101, 502097
E-mail: scwh.butwal@amda.org.np
Office Code: 103

AMDA Institute of Health Science, Damak
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 582186, 580355
E-mail: aihs.damak@amda.org.np
Office Code: 104

AMDA Mechi Hospital
Mechinagar Municipality-10, Dhulabari, Jhapa
Phone:+977 (23) 564550

E-mail: amh.dhulabari@amda.org.np
Office Code: 105

Gokarneshwar Municipality - 6, Jorpati, Kathmandu
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140

E-mail: 
amda@amda.org.np
Office Code: 106
AMDA Institute of Health Science, Butwal
Butwal Sub-metropolitan city 7, Deepnagar, Butwal
Phone: +977 (71) 502101, 502097
E-mail: aihs.butwal@amda.org.np
Office Code: 107

google map
Scan Google map