Notices (9)
- Notice for Sealed Quotation_Truss Hall_AIHS Butwal
- Notice for Time Extension
- Notice for Quotation_AMDA Hospital, Damak
- Notice No. 0016 and 0019
- Notice for quotation_Canteen_AMDA Mechi Hospital
- Notice for Quotation_Siddhrtha Children & Women Hospital, Butwal
- Notice for Quotation 2025
- Notice Sealed Quotation_Medical Equipment_SCWH
- Tender Notice
Published Date: Aug 06, 2024
Expiry Date: Aug 10, 2024
आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं
साप्ताहिक गतिविधि
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८१।०४।२१ गते, सोमबार
अवधिः वि.सं. २०८१।०४।१३ देखि वि.सं. २०८१।०४।१९ गते सम्म (ई.सं. २०२४, ३१ औं हप्ता) ।
साप्ताहिक अंक: ३१/२०२४
१. आम्दा अन्तराष्ट्रियका अध्यक्षको नेपाल भ्रमण ।
आम्दा इन्टरनेशनलका अध्यक्ष डा. शिगेरू सुगानामी सन् २७ जूलाइ देखी २ अगष्ट २०२४ सम्म सफलतापुर्वक नेपाल भ्रमण सम्पन्न गरि स्वदेश फिर्ता हुनुभएको छ । उहाँको नेपाल भ्रमण सफल बनाउन सहयोग पुर्याउनुहुने सबैमा आम्दा नेपाल केन्द्रीय कार्यालयको तर्फबाट हार्दिक आभार सहित धन्यबाद प्रकट गरिएको छ ।
२. मेडिकल उपकरण (CT Scan Machine) को शिलबन्दी दरभाऊ प्रस्तावको सूचना ।
आम्दा नेपाल मातहत सञ्चालित आम्दा अस्पताल, दमक, झापाको प्रयोजनका लागि 128 Slice को एक थान CT Scan खरिद गर्न वि.सं. २०८१।०४।१२ मा सूचना प्रकाशन गरिएकोमा वि.सं. २०८१।०४।१८ मा Prebid Meeting सम्पन्न भयो ।
३. Breast and Cervical Cancer Screening Service प्रस्तावना सम्बन्धमा ।
आम्दा नेपाल केन्द्रीय कार्यालय मातहत संचालित हुने स्तन तथा पाठेघरको मुखको क्यानसर परिक्षण सेवा परियोजना प्रस्तावना गोकर्णेश्वर नगरपालिकामा पेश भएको र यहि २०८१ भाद्र देखि संचालन हुनेगरि संझौताको चरणमा रहेको जानकारी गरियो ।
४. गतहप्ताका गतिविधिका तस्विरहरू
![]() |
आम्दा अन्तराष्ट्रिय अध्यक्षको नेपाल भ्रमण |