Published Date: Oct 08, 2023
Expiry Date: Oct 14, 2023

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं 
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८०।०६।२९ गते, सोमवार
अवधिः वि.सं. २०८०।०६।२१ देखि २०८०।०६।२७ गते सम्म (ई.सं. २०२३, ४१ औं हप्ता) ।
साप्ताहिक अंक: ४१/२०२३         
 

१. सिद्दार्थ बाल तथा महिला अस्पतालको नविकरण ।
आम्दा नेपालद्वारा सञ्चालित सिद्दार्थ बाल तथा महिला अस्पताल, बुटवलको वि.सं. २०७५ साउन देखी वि.सं. २०८१ असार मसान्त सम्मको नविकरण गरिएको छ ।

२. भर्नाको सूचना प्रकाशन ।
सिद्दार्थ बाल तथा महिला अस्पताल, बुटवल अन्तर्गत आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, बुटवलमा हेल्थ असिस्टेन्ट र फार्मेशि डिप्लोमाको अध्ययनका लागी प्राविधिक शिक्षा तथा व्यबसायिक तालिम परिषद्, सानोठिमीले मिति २०८०।०६।२३ गते भर्नाको सूचना प्रकाशन गरेको छ ।

३. त्रैमासिक समिक्षा गोष्ठि हुने ।
तथा पाठेघर मुखको क्यान्सर परिक्षण शिविर परियोजनाको सन् २०२३ को तेस्रो त्रैमासिक समिक्षा गोष्ठी मिति २०८०।०६।३० गते आम्दा माईण्स् का प्रतिनिधि, आम्दा नेपालका सदस्य तथा कर्मचारीहरु, गोकर्णेश्वर नगरपालिका प्रतिनिधि, कर्मचारी तथा नगर भित्रका स्वास्थ्य केन्द्र तथा अस्पतालका प्रतिनिधिहरुको उपस्थितिमा सिद्दार्थ बुटिक होटेल, सिमलटारमा हुने भएको छ। ।

४. नियमित साप्ताहिक बैठक
बि. सं २०८०।०६।२९ गते सम्पन्न नियमित साप्ताहिक बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।

क. अघिल्लो बैठकको समिक्षा ।
आम्दा नेपाल केन्द्रिय कार्यालयको गतहप्ताको कार्यहरुको प्रगति विवरणको यस बैठकमा समिक्षा गरियो ।
क्र.सं. कामको विवरण समयतालिका र जिम्मेवारी प्रगति विवरण
योजना तथा कार्यक्रमः
आम्दा नेपालको वार्षिक योजना, कार्यक्रम र बजेट अनुरुप प्रगतिका सूचकहरु अध्यावधिक गर्ने, अबधारणा पत्र तयार गर्ने, कार्यविधि बनाउने लगायतका कार्य गर्ने ।
सुदेश रेग्मी  
अन्तिम लेखा परिक्षणः
आम्दा नेपालको आ.व. २०७९।८० को अन्तिम लेखा परिक्षण प्रतिवेदन भदौ मसान्त भित्र प्राप्त गर्ने र परिक्षणको क्रममा उठेका सवालहरुमा आवश्यक कार्य योजना तयार गर्ने ।
 
रश्मी पुतुवार
२०८००५३१
 
ICT अध्यावधिकः
आम्दा नेपालको वेवसाईटमा आम्दा नेपालका, नीति, नियम, कार्यविधि, निर्देशिका, परिपत्र एवं हस्पपुस्तिका समेतको विवरण सहित कागजात तथा प्रतिवेदनहरु अध्यावधिक गर्ने । 
रामवाबु देव
२०८००५३०
 
 
 
आन्तरिक तालिमः
आम्दा नेपाल मातहत कार्यरत कर्मचारीहरूलाइ संस्थाको तालिका कार्यविधिका आधारमा आधारभुत एवं पुर्नताजगी तालिमहरूको क्रमश सञ्चालन गर्ने व्यवस्था गर्ने । प्रथम चरणमा मध्यस्तरका कर्मचारी एवं सहयोगी कर्मचारीहरूका लागी आधारभुत तालिम सञ्चालन गर्ने ।
  • मध्यस्तरका कर्मचारीहरूका लागी श्री उमेश प्रसाद आचार्य र रश्मी पुतुवार
  • सहयोगी कर्मचारीहरूका लागी अच्युत सापकोटा २०८००६३०
 
डिजिटल बैकिङ् सेवाः
आम्दा नेपालको आर्थिक कारोवारलाइ डिजिटल माध्यमवाट गर्ने व्यवस्था कायम गर्न आवश्यक नीति एवं व्यवस्थापन तयारी गर्ने । प्रस्तावित योजना, आम्दा नेपालको आगामी व्यवस्थापन कार्यशालामा छलफलल गर्ने गरी सरोकारवालाहरूलाइ पूर्व जानकारी गराउने ।
  • नीतिः उमेश प्रसाद आचार्य
  • व्यवस्थापनः रश्मी
पुतुवार, रामबाबु देव
२०८००६३०
 
 
श्रम परिक्षणः
प्रचलित कानून एवं आम्दा नेपालको श्रम परिक्षण कार्यविधि तथा अभ्यासका आधारमा श्रम परिक्षण सम्पन्न गर्ने
अच्युत सापकोटा

२०८००७१५

व्यवस्थापन कार्यशालाः
आम्दा नेपालको व्यवस्थापन कार्यशालामा केन्द्रीय कार्यालयको तर्फबाट प्रस्तुत गर्ने प्रस्ताव तयारीका लागी आवश्यक विवरण संकलन गरी पूर्व तयारी सम्पन्न गर्ने ।
उमेश आचार्य २०८००६१५
सामाजिक परिक्षणः
प्रचलित कानून एवं आम्दा नेपालको सामाजिक परिक्षण कार्यविधि तथा अभ्यासका आधारमा सामाजिक परिक्षण सम्पन्न गर्ने
अच्युत सापकोटा

२०८००७१५

सूचीदर्ताः
आम्दा नेपाल सँग कारोवार गर्न ईन्छुक सेवा प्रदायक, कम्पनी, आपुर्तिकर्ताहरुले आम्दा नेपालको वेवसाईटमा रहेको e-bidding मार्फत सूची दर्ता दैनिक रुपमा गर्न सक्ने व्यवस्था बमोजिम सूचीदर्तालाई अध्यावधिक गर्ने ।
उमेश आचार्य सूचीदर्ता दैनिक अध्यावधिक गरिएको असोज मसान्त सम्म अध्यावधिक भएकोहरुको सूची सवै कार्यलयका Admin User ले e-bidding apps  मार्फत download गर्न सक्नु हुने छ ।
 

बैठकको निर्णय
क्र.सं. निर्णय सारांश जिम्मेवारी समयतालिका
आम्दा नेपाल, केन्द्रिय कार्यालयमा दशैको शुभकामना आदान प्रदान कार्यक्रम मिति २०८०।०७।०३ गते आयोजना गर्ने निर्णय गरियो ।  

 

 
  •  

 


धन्यदाद ! 
                                                                                                                                                                        
AMDA Nepal

Contact Details

AMDA Nepal
Gokarneshwar Municipality - 6, Jorpati
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140
E-mail: info@amda.org.np
Office Code: 101

AMDA Hospital
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580186, 581266
E-mail: ah.damak@amda.org.np
Office Code: 102

Siddharth Children & Women Hospital
Butwal Sub-Metrpolitan -7, Rupendehi
Phone: +977 (71) 502101, 502097
E-mail: scwh.butwal@amda.org.np
Office Code: 103

AMDA Institute of Health Science, Damak
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 582186, 580355
E-mail: aihs.damak@amda.org.np
Office Code: 104

AMDA Mechi Hospital
Mechinagar Municipality-10, Dhulabari, Jhapa
Phone:+977 (23) 564550

E-mail: amh.dhulabari@amda.org.np
Office Code: 105

Gokarneshwar Municipality - 6, Jorpati, Kathmandu
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140

E-mail: 
amda@amda.org.np
Office Code: 106
AMDA Institute of Health Science, Butwal
Butwal Sub-metropolitan city 7, Deepnagar, Butwal
Phone: +977 (71) 502101, 502097
E-mail: aihs.butwal@amda.org.np
Office Code: 107

google map
Scan Google map