Published Date: Nov 05, 2023
Expiry Date: Nov 11, 2023

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं 
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८०।०८।०१ गते, शुक्रबार
अवधिः वि.सं. २०८०।०७।१९ देखि २०८०।०७।२५ गते सम्म (ई.सं. २०२३, ४५ औं हप्ता) ।
साप्ताहिक अंक: ४५/२०२३


१. व्यवस्थापन कार्यशाला सम्पन्न ।
वि.सं. २०८०।७।२४ गते आम्दा नेपालको केन्द्रिय कार्यालयमा व्यवस्थापन कार्यशाला सम्पन्न भएको छ । यस कार्याशालामा मूलत आम्दा नेपालको आ.व. २०८०/०८१ को वार्षिक योजना अनुरूप प्रगति समिक्षा र वि.सं . २०८०।०८।०९ गते आव्हान भएको आम्दा नेपालको ६३ औं साधारणमा प्रस्तुत गर्ने प्रयोजनका लागी नीतिगत विषयमा कार्यकारिणी समिति समक्ष सिफारिश सहित प्रतिवेदन पेश गरिएको छ ।

२. भुकम्प पिडितहरूका लागी राहत कार्यक्रम सञ्चालन ।
वि.सं. २०८०।०७।१७ गते मध्यरातमा जाजरकोट जिल्लाको रामीडाँडा आसपास केन्द्रविन्दु बनाइ गएको भुकम्प पिडितहरूको सहयोगार्थ आम्दा इन्टरननेशनल समेतको सहयोग प्राप्त गरी आम्दा नेपालबाट राहत सामाग्री सहित श्री उमेश प्रसाद आचार्य खटिनु भएकोमा, निजले स्थानियस्तरमा योगी नरहरीनाथ स्मृति प्रतिष्टान सँग सहकार्य गरी भुकम्प प्रभावित , चौखाका वडा अध्यक्ष श्री लाल बहादुर वानिया मार्फत वि.सं. २०८०।०७।२३ गते र रुकुमको आठविसकोट नगरपालिका वडा-११, चिसापानीका वडाअध्यक्ष श्री प्रेम बहादुर पुन मार्फत  वि.सं. २०८०।०७।२४ गते ५०/५० थान त्रिपाल, ओढ्ने र ओछ्याउने म्याट लगायतका राहत सामाग्री वितरण गरिएको छ । Relief for earthquake victims (amda.org.np)

३. कर्मचारी छनौट ।
सिद्धार्थ बाल तथा महिला अस्पतालमा सञ्चालन हुने आम्दा स्वास्थ्य विज्ञान प्रतिष्टानका लागी आवश्यक कर्मचारी छनौट गर्न प्रकाशित सुचना वमोजिम बरिष्ठ अधिकृत पदमा श्री सरित रावल छनौट हुनुभएको छ । Notice for Result Announcement_Senior Officer (amda.org.np)
 
४. नियमित साप्ताहिक बैठक
बि. सं २०८०।०८।०४ गते सम्पन्न नियमित साप्ताहिक बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
     क. अघिल्लो बैठकको समिक्षा ।
          आम्दा नेपाल केन्द्रिय कार्यालयको गतहप्ताको कार्यहरुको प्रगति विवरणको यस बैठकमा समिक्षा गरियो ।
क्र.सं.
कामको विवरण
समयतालिका र जिम्मेवारी
प्रगति विवरण
आन्तरिक तालिमः
आम्दा नेपाल मातहत कार्यरत कर्मचारीहरूलाइ संस्थाको तालिका कार्यविधिका आधारमा आधारभुत एवं पुर्नताजगी तालिमहरूको क्रमश सञ्चालन गर्ने व्यवस्था गर्ने । प्रथम चरणमा मध्यस्तरका कर्मचारी एवं सहयोगी कर्मचारीहरूका लागी आधारभुत तालिम सञ्चालन गर्ने ।
  • मध्यस्तरका कर्मचारीहरूका लागी श्री उमेश प्रसाद आचार्य र रश्मी पुतुवार
  • सहयोगी कर्मचारीहरूका लागी अच्युत सापकोटा
तयारी अन्तिम चरणमा
 
डिजिटल बैकिङ् सेवाः
आम्दा नेपालको आर्थिक कारोवारलाइ डिजिटल माध्यमवाट गर्ने व्यवस्था कायम गर्न आवश्यक नीति एवं व्यवस्थापन तयारी गर्ने । प्रस्तावित योजना, आम्दा नेपालको आगामी व्यवस्थापन कार्यशालामा छलफलल गर्ने गरी सरोकारवालाहरूलाइ पूर्व जानकारी गराउने ।
  • नीतिः उमेश प्रसाद आचार्य
  • व्यवस्थापनः रश्मी
पुतुवार, रामबाबु देव
 
 
श्रम परिक्षणः
प्रचलित कानून एवं आम्दा नेपालको श्रम परिक्षण कार्यविधि तथा अभ्यासका आधारमा श्रम परिक्षण सम्पन्न गर्ने
अच्युत सापकोटा

२०८००७१५

सामाजिक परिक्षणः
प्रचलित कानून एवं आम्दा नेपालको सामाजिक परिक्षण कार्यविधि तथा अभ्यासका आधारमा सामाजिक परिक्षण सम्पन्न गर्ने ।
अच्युत सापकोटा

२०८००७१५

 
 ख. 
वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू
क्र.सं.
कामको विवरण
जिम्मेवारी
समय तालिका
 
 

 

 
 ग. 
बैठकको निर्णय
क्र.सं.
निर्णय सारांश
जिम्मेवारी
समयतालिका
आम्दा नेपालको ६३औं साधारण सभा वि.सं. २०८०।०८।०९ गते हुने पुर्व सूचना बमोजिम साधारण सभाको तयारीमा कार्य विभाजन अनुसार के.का. का सम्पुर्ण कर्मचारीहरु खटिने निर्णय गरियो ।
 

 


 ५. गतहप्ताका गतिविधिका तस्विरहरू
 
ER_Jajarkot Earthquake_Handover of relief materials_20800723-24
ER_Jajarkot Earthquake_Handover of relief materials_20800723-24
 

 
AMDA Nepal

Contact Details

AMDA Nepal
Gokarneshwar Municipality - 6, Jorpati
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140
E-mail: info@amda.org.np
Office Code: 101

AMDA Hospital
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580186, 581266
E-mail: ah.damak@amda.org.np
Office Code: 102

Siddharth Children & Women Hospital
Butwal Sub-Metrpolitan -7, Rupendehi
Phone: +977 (71) 502101, 502097
E-mail: scwh.butwal@amda.org.np
Office Code: 103

AMDA Institute of Health Science, Damak
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 582186, 580355
E-mail: aihs.damak@amda.org.np
Office Code: 104

AMDA Mechi Hospital
Mechinagar Municipality-10, Dhulabari, Jhapa
Phone:+977 (23) 564550

E-mail: amh.dhulabari@amda.org.np
Office Code: 105

Gokarneshwar Municipality - 6, Jorpati, Kathmandu
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140

E-mail: 
amda@amda.org.np
Office Code: 106
AMDA Institute of Health Science, Butwal
Butwal Sub-metropolitan city 7, Deepnagar, Butwal
Phone: +977 (71) 502101, 502097
E-mail: aihs.butwal@amda.org.np
Office Code: 107

google map
Scan Google map