Published Date: Nov 26, 2023
Expiry Date: Dec 02, 2023

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं 
साप्ताहिक गतिविधि

 
प्रकाशन मितिः २०८०।०८।१८ गते, सोमवार
अवधिः वि.सं. २०८०।०८।१० देखि २०८०।०८।१६ गते सम्म (ई.सं. २०२३, ४८ औं हप्ता) ।
साप्ताहिक अंक: ४८/२०२३


१. सिद्धार्थ बाल तथा महिला अस्पतालको घटनाका बारेमा विज्ञप्ति प्रकाशन ।
सिद्धार्थ बाल तथा महिला अस्पताल, बुटवलमा सुत्केरी सेवा लिन भर्ना भएको विरामीको सफल शल्यक्रिया पश्चात् अचानक गम्भिर समस्या उत्पन्न भई दुखद निधन हुन पुगेकोमा आम्दा नेपालले शोक प्रकट गर्दै मृतकको आत्माको चिरशान्तीको कामना गरेको छ ।
मृतकको लाश बुझ्ने बुझाउने क्रममा अचानक चिकित्सक एवं स्वास्थ्यकर्मी माथि हातपात गर्ने र अस्पताल तोडफोड गर्ने कार्यको घोर भर्त्सना गर्दै घाईते चिकित्सकको पुर्ण स्वास्थ्य लाभको कामना गरेको छ र वि.सं. २०८०।०८।१३ गते पिडितको पक्षमा न्यायका लागी आह्रान शिर्षकको एक प्रेस विज्ञप्ति Press Release (amda.org.np) प्रकाशन गरेको छ ।

२. संस्थागत क्षमता पहिचान सम्वन्धि प्रगति समिक्षा बैठक सम्पन्न ।
वि.सं. २०८०।०८।२० गते आम्दा नेपाल र  FHI 360  का प्रतिनिधिहरुको उपस्थितिमा संस्थागत क्षमता पहिचान सम्वन्धि प्रगति समिक्षा बैठक  सम्पन्न भएको छ । समिक्षा बैठकमा निम्न कार्यविधिहरू थप परिकृत गर्न वाँकी रहेको पहिचान भएको छ ।
  • Environment Guideline
  • Change Management Guideline
  • Strategic Planning
  • Multiyear Planning/Budgeting
  • Internal Audit Guideline
  • Travel Guideline
३. आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रमुखहरुलाई नीतिगत अभिमुखिकरण ।
वि.सं. २०८०।०८।१४ गते आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमक र बुटवलका प्रमुखहरुलाई आम्दा नेपालको नीतिगतका बारेमा जानकारी गराउने उदेश्यले केन्द्रिय कार्यालयमा एक अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।

४. डि-कोड सफ्टवेयर सँग बैठक सम्पन्न
आम्दा नेपाल र डि-कोड को बिच सम्पन्न संझौता बमोजिम आम्दा अस्पताल, दमकमा सफ्टवेयरको प्रयोग शुरु गरिएकोमा फार्मेशिको औषधि खरिद र विक्रिका ढाँचाहरुका वारेमा विस्तृत छलफल गरि निर्णय वमोजिम कार्यन्वयन गर्ने गरी बि.सं. २०८०।०८।१५ गते बैठक सम्पन्न भएको छ ।

५. नियमित साप्ताहिक बैठक
बि. सं २०८०।०८।१८ गते सम्पन्न नियमित साप्ताहिक बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।

क. अघिल्लो बैठकको समिक्षा ।
आम्दा नेपाल केन्द्रिय कार्यालयको गतहप्ताको कार्यहरुको प्रगति विवरणको यस बैठकमा समिक्षा गरियो ।
क्र.सं. कामको विवरण समयतालिका र जिम्मेवारी प्रगति विवरण
आन्तरिक तालिमः
आम्दा नेपाल मातहत कार्यरत कर्मचारीहरूलाइ संस्थाको तालिका कार्यविधिका आधारमा आधारभुत एवं पुर्नताजगी तालिमहरूको क्रमश सञ्चालन गर्ने व्यवस्था गर्ने । प्रथम चरणमा मध्यस्तरका कर्मचारी एवं सहयोगी कर्मचारीहरूका लागी आधारभुत तालिम सञ्चालन गर्ने ।
  • मध्यस्तरका कर्मचारीहरूका लागी श्री उमेश प्रसाद आचार्य र रश्मी पुतुवार
  • सहयोगी कर्मचारीहरूका लागी अच्युत सापकोटा
तयारी अन्तिम चरणमा
डिजिटल बैकिङ् सेवाः
आम्दा नेपालको आर्थिक कारोवारलाइडिजिटल माध्यमवाट गर्ने व्यवस्था कायम गर्न आवश्यक नीति एवं व्यवस्थापन तयारी गर्ने । प्रस्तावित योजना, आम्दा नेपालको आगामी व्यवस्थापन कार्यशालामा छलफलल गर्ने गरी सरोकारवालाहरूलाइ पूर्व जानकारी गराउने ।
  • नीतिः उमेश प्रसाद आचार्य
  • व्यवस्थापनः रश्मी
पुतुवार, रामबाबु देव
 
 
श्रम परिक्षणः
प्रचलित कानून एवं आम्दा नेपालको श्रम परिक्षण कार्यविधि तथा अभ्यासका आधारमा श्रम परिक्षण सम्पन्न गर्ने
अच्युत सापकोटा

२०८००७१५

सामाजिक परिक्षणः
प्रचलित कानून एवं आम्दा नेपालको सामाजिक परिक्षण कार्यविधि तथा अभ्यासका आधारमा सामाजिक परिक्षण सम्पन्न गर्ने ।
अच्युत सापकोटा

२०८००७१५

 
ख. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू
क्र.सं. कामको विवरण जिम्मेवारी समय तालिका
   

 

 
ग. बैठकको निर्णय
क्र.सं. निर्णय सारांश जिम्मेवारी समयतालिका
आम्दा नेपालको आन्तरिक लेखा परिक्षण (Internal Audit) का लागी परिक्षकको नियुक्ति गर्ने । रश्मी पुतुवार

२०८००९१५

OCA FHI सुदेश रेग्मी

 


६. गतहप्ताका गतिविधिका तस्विरहरू 
Meeting wiht FHI 360 on OCA_Central Office_20800813


 
 
 
AMDA Nepal

Contact Details

AMDA Nepal
Gokarneshwar Municipality - 6, Jorpati
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140
E-mail: info@amda.org.np
Office Code: 101

AMDA Hospital
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580186, 581266
E-mail: ah.damak@amda.org.np
Office Code: 102

Siddharth Children & Women Hospital
Butwal Sub-Metrpolitan -7, Rupendehi
Phone: +977 (71) 502101, 502097
E-mail: scwh.butwal@amda.org.np
Office Code: 103

AMDA Institute of Health Science, Damak
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 582186, 580355
E-mail: aihs.damak@amda.org.np
Office Code: 104

AMDA Mechi Hospital
Mechinagar Municipality-10, Dhulabari, Jhapa
Phone:+977 (23) 564550

E-mail: amh.dhulabari@amda.org.np
Office Code: 105

Gokarneshwar Municipality - 6, Jorpati, Kathmandu
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140

E-mail: 
amda@amda.org.np
Office Code: 106
AMDA Institute of Health Science, Butwal
Butwal Sub-metropolitan city 7, Deepnagar, Butwal
Phone: +977 (71) 502101, 502097
E-mail: aihs.butwal@amda.org.np
Office Code: 107

google map
Scan Google map