Published Date: Dec 03, 2023
Expiry Date: Dec 09, 2023

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं 
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८०।०८।२५ गते, सोमवार
अवधिः वि.सं. २०८०।०८।१७ देखि २०८०।०८।२३ गते सम्म (ई.सं. २०२३, ४९ औं हप्ता) ।
साप्ताहिक अंक: ४९/२०२३


१. सिद्धार्थ बाल तथा महिला अस्पतालको भ्रमण ।
वि.सं. गते २०८०।०८।१८ गते आम्दा नेपालका अध्यक्ष डा. सुनु दुलाल र मुख्य प्रशासक श्री सुदेश रेग्मीले सिद्धार्थ बाल तथा महिला अस्पताल, बुटवलका मेडिकल सुपरिन्टेन्डेन्ट डा. राजेन्द्र प्रसाद बश्यासलाइ निजको निवासमा भेट गरी स्वास्थ्य लाभको कामना गर्नुभएको छ । सि.बा.म. अस्पतालमा सुत्केरी महिलाको मृत्यु पश्चात् विकशित घटनाक्रममा आम्दा नेपालले वि.सं. २०८०।०८।१३ गते प्रकाशन गरेको पिडितको पक्षमा न्यायका लागी आह्रान शिर्षकको अपिल अनुरूप सहयोग गर्ने, बुटवल उपमहानगरपालिकाका प्रमुख श्री खेलराज पाण्डे, प्रमुख जिल्ला अधिकारी श्री गणेश अर्याय, इलाका प्रहरी कार्यालयका प्रमुख श्री दान वहादुर थापा, बुटवल उद्योग वाणिज्य संगका पूर्व अध्यक्ष श्री जीवन प्रसाद वझा, उद्योग वाणिज्य संघका अध्यक्ष श्री री अर्याल, सि.बा.म अस्पतालमा कार्यरत चिकित्सक लगायतका स्वास्थ्यकर्मीहरू समेत अन्य संघसंस्थाका पदाधिकारीलाइ प्रतक्ष्य भेटघाट गरी धन्यवाद प्रकट गर्नु भएको छ ।  

२. क्यान्सर परिक्षण परियोजना सम्वन्धि समन्वय वैठक सम्पन्न ।
आम्दा नेपालले सञ्चालन गर्दै आएको स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण शिविर परियोजनाका गतिविधिलाइ परियोजनाको अवधि समात्ती पश्चात् निरन्तरता दिने विषयमा छलफल सहित वि.सं. २०८०।०८।१९ गते गोकर्णेश्वर नगरप्रमुख श्री दिपक रिजाल र आम्दा नेपालका अध्यक्ष डा. सुनु दुलाल समेत सम्मिलित समन्वय बैठक सम्पन्न भएको छ । समन्वय बैठकमा आम्दा नेपालका सचिव डा. अनिल कुमार दास, मुख्य प्रशासक श्री सुदेश रेग्मी र परियोजना अधिकृत श्री श्रृजना श्रेष्ट समेतको उपस्थिति रहेको थियो ।

३. अन्तरिम आर्थिक व्यवस्थापन कार्यविधि
अदालतमा विचाराधिन श्रम सम्वन्धि विवादको विषयामा श्रम कार्यालय भद्रपुरले आम्दा नेपालका सम्पूर्ण बैंक खाताहरू रोक्का राख्ने निर्णय गरी कार्यान्वयनका नेपाल राष्ट्र बैंकलाइ लेखि पठाए मुताविक बैंक खाताहरू हठात् रोक्का भएको स्थितिमा संस्थाको आर्थिक कारोवारलाइ व्यवस्थित गर्न वि.सं. २०८०।०८।२२ गते एक अन्तरिम आर्थिक व्यवस्थापन कार्यविधि २०८० जारी भएको छ ।

४. आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, बुटवलको अन्तिम नतिजा प्रकाशन ।
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, बुटवलका लागि आवश्यक अधिकृत पदमा विषयगत प्रशिक्षकहरुको छनौट गर्न वि.सं. २०८०।०८।१२ गते प्रकाशित सूचना वमोजिम परिक्षामा सफल हुने अन्तिम उमेद्वारहरुको नामावली वि.सं. २०८०।०८।१९ गते प्रकाशन गरिएको छ । Result Announcement_Instructor_AIHS Butwal (amda.org.np)
  • श्री प्रकाशमणि खनाल (प्रशिक्षक अग्रेजी)
  • श्री रेशम बस्याल (प्रशिक्षक गणित/तथ्याङ्क)
  • श्री पुष्पा पौडेल (प्रशिक्षक वनस्पतिशास्त्र/विज्ञान)
  • श्री शर्मिला पौडेल नेपाल (प्रशिक्षक सामाजिक विज्ञान)
  • श्री उर्मिला भट्टराई (प्रशिक्षक माईक्रोबायोलोजी)
  • श्री मुकेश कुमार चौधरी (प्रशिक्षक फर्माकोलोजी)
५. श्रम विवाद सम्वन्धि समाचार   
आम्दा नेपालबाट उमेर हदका कारण सेवा निवृत्त भइ सकेको कर्मचारीको विषयमा रातोपाटि दैनिक लगायत विभिन्न सञ्चार माध्यमहरूमा समाचारहरू प्रकाशन भएकोमा सत्यतथ्य सुचनाका लागी आम्दा नेपालमा सम्पर्क राख्नुहुन सम्वन्धित सबैमा अनुरोध गरिएको छ ।

६. नियमित साप्ताहिक बैठक
बि. सं २०८०।०८।२५ गते सम्पन्न नियमित साप्ताहिक बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
क. अघिल्लो बैठकको समिक्षा ।
आम्दा नेपाल केन्द्रिय कार्यालयको गतहप्ताको कार्यहरुको प्रगति विवरणको यस बैठकमा समिक्षा गरियो ।
क्र.सं. कामको विवरण समयतालिका र जिम्मेवारी प्रगति विवरण
आन्तरिक तालिमः
आम्दा नेपाल मातहत कार्यरत कर्मचारीहरूलाइ संस्थाको तालिका कार्यविधिका आधारमा आधारभुत एवं पुर्नताजगी तालिमहरूको क्रमश सञ्चालन गर्ने व्यवस्था गर्ने । प्रथम चरणमा मध्यस्तरका कर्मचारी एवं सहयोगी कर्मचारीहरूका लागी आधारभुत तालिम सञ्चालन गर्ने ।
  • मध्यस्तरका कर्मचारीहरूका लागी श्री उमेश प्रसाद आचार्य र रश्मी पुतुवार
  • सहयोगी कर्मचारीहरूका लागी अच्युत सापकोटा
तयारी अन्तिम चरणमा
डिजिटल बैकिङ् सेवाः
आम्दा नेपालको आर्थिक कारोवारलाइडिजिटल माध्यमवाट गर्ने व्यवस्था कायम गर्न आवश्यक नीति एवं व्यवस्थापन तयारी गर्ने । प्रस्तावित योजना, आम्दा नेपालको आगामी व्यवस्थापन कार्यशालामा छलफलल गर्ने गरी सरोकारवालाहरूलाइ पूर्व जानकारी गराउने ।
  • नीतिः उमेश प्रसाद आचार्य
  • व्यवस्थापनः रश्मी
पुतुवार, रामबाबु देव
 
 
श्रम परिक्षणः
प्रचलित कानून एवं आम्दा नेपालको श्रम परिक्षण कार्यविधि तथा अभ्यासका आधारमा श्रम परिक्षण सम्पन्न गर्ने
अच्युत सापकोटा

२०८००७१५

सामाजिक परिक्षणः
प्रचलित कानून एवं आम्दा नेपालको सामाजिक परिक्षण कार्यविधि तथा अभ्यासका आधारमा सामाजिक परिक्षण सम्पन्न गर्ने ।
अच्युत सापकोटा

२०८००७१५

 
 ख. 
वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू
क्र.सं. कामको विवरण जिम्मेवारी समय तालिका
अडिट समिक्षा रश्मी पुतुवार

 

अनुगमान/मुल्याङ्कन  

 

 
ग. बैठकको निर्णय ।
क्र.सं. निर्णय सारांश जिम्मेवारी समयतालिका
आम्दा नेपालको लेवर अडिट सम्पन्न गरी श्रम कार्यालयमा पेश गर्ने । अच्युत सापकोटा

१५ पौष २०८०

आम्दा नेपालका फारमहरुको ढाँचालाई अन्तिम रुप दिई आम्दा नेपालको वेवसाईटमा राख्ने र समान प्रकृतिको काम सम्पुर्ण कार्यालयहरुले सोहि ढाँचा अनिवार्य रुपमा प्रयोग गर्न पत्राचार गर्ने । सुदेश रेग्मी

 

अस्पतालहरुको अघिल्लो पटक नविकरण हुदाँको समयमा तोकिएका शर्तहरुको प्रगति विवरण माग गर्ने । उमेश आचार्य

 


धन्यबाद!  
AMDA Nepal

Contact Details

AMDA Nepal
Gokarneshwar Municipality - 6, Jorpati
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140
E-mail: info@amda.org.np
Office Code: 101

AMDA Hospital
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580186, 581266
E-mail: ah.damak@amda.org.np
Office Code: 102

Siddharth Children & Women Hospital
Butwal Sub-Metrpolitan -7, Rupendehi
Phone: +977 (71) 502101, 502097
E-mail: scwh.butwal@amda.org.np
Office Code: 103

AMDA Institute of Health Science, Damak
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 582186, 580355
E-mail: aihs.damak@amda.org.np
Office Code: 104

AMDA Mechi Hospital
Mechinagar Municipality-10, Dhulabari, Jhapa
Phone:+977 (23) 564550

E-mail: amh.dhulabari@amda.org.np
Office Code: 105

Gokarneshwar Municipality - 6, Jorpati, Kathmandu
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140

E-mail: 
amda@amda.org.np
Office Code: 106
AMDA Institute of Health Science, Butwal
Butwal Sub-metropolitan city 7, Deepnagar, Butwal
Phone: +977 (71) 502101, 502097
E-mail: aihs.butwal@amda.org.np
Office Code: 107

google map
Scan Google map